सभापति शेरबहादुर देउवा डेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार सभापति देउवा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिउनु भएको थियो । कांग्रेस नेता तथा देउवा पत्नीसमेत रहनु भएकी आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा […]

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलकाे नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत

नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ता गर्न संसदीय दलको कार्यालय आइपुगे देउवा

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको उम्मेदवारी दर्ता गर्न  संसदीय दलको कार्यालय पुगेका छन् ।

दिशानिर्देशमा कांग्रेस संसदीय दलको नेताबारे विजयकुमारको विश्लेषण (भिडियो)

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको चुनाव सबैभन्दा बलियो रहेको बताएका छन् ।

चुनावी कार्यक्रममा सहभागी हुन बुधबार गृह जिल्ला डडेल्धुरा जाँदै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला जाने भएका छन्।

गृहमन्त्री खाँणलाई साथै लगेर चितवन ओर्लिए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् ।

को हुन् कांग्रेस सभापति शेरबहादुर देउवा?

काठमाडौं :   शेरबहादुर देउवाले नेपाली कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएसँगै नेपाली राजनीतिमा नयाँ उचाइ प्राप्त गरेका छन्।  छात्र सङ्घबाट उदाएका  देउवाको यो सफलता सजिलै भने प्राप्त भएको होइन।डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट विसं २००३ जेठ ३१ मा जन्मिएका देउवा नेपाली काग्रेसको १४औँ महाधिवेशनमा दोस्रो पटक विजयी हुनका लागि लामो राजनीतिक यात्रा तय गर्नुप¥यो। विद्यार्थी

प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

देउवा-प्रचण्ड भेटवार्ता सकियो, मन्त्रालय बाँडफाँटबारे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।