देउवाले विश्वासको मत पाउन नेपाल पक्ष नै निर्णायक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष निर्णायक बन्नेछ। देउवाले विश्वासको मत लिन संसद सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ। देउवालाई विश्वासको मतका लागि २७१ सांसदमध्ये १३६ जनाको समर्थन आवश्यक पर्छ। कांग्रेसका६१, माओवादी केन्द्रका४८ गरी१०९ सांसद रहेका छन्।सर्वोच्चमा दायर गरिएको रिटमा उपेन्द्र पक्षका१२ तथा राजपा१, स्वतन्त्र १ र नेपाल पक्षका २३ सांसद रहेका थिए।

सम्बन्धित सामग्री

माधव नेपाल पक्ष सरकारमा नजाने

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष […] The post मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]

देउवालाई विश्वासको मत पाएसँगै प्रतिनिधि सभाले कार्यकाल पूरा गर्ने आधार तय

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत जितेका छन् । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा भएको मत विभाजनमा देउवाको पक्षमा १६५ सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको समर्थनमा देउवाले प्रतिनिधि सभामा सुविधा जनक बहुमत पाएका छन् । देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएसँगै प्रतिनिधि सभाले आफ्नो पूरै कार्यकाल पूरा गर्ने बलियो आधार देखिएको छ । संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको अवस्थामा प्रतिनिधि सभा फेरि विघटनमा जा...

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै LIVE

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।

यी हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद (नामावलीसहित)

काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् । माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने […]

नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित

काठमाण्डाै - एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ ।   च्यासलमा रहेको तुलसी स्मृति भवनमा अहिले बैठक बसिरहेको छ । बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको थियो । तर बैठकमा नेपाल पक्षका कुनै नेता सहभागी भएका छैनन् । यसअघि शुक्रवारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन । एमालेले आउँदो २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । आजै प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने/नदिनेबारे नेपाल स...

देउवालाई विश्वासको मत पाउन एमालेका ८ सांसदको मत आवश्यक

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउन एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बन्ने भएको छ।देउवालाई विश्वासको मतका लागि १३६ जनाको समर्थन आवश्यक पर्छ। कांग्रेसका ६१,माओवादी केन्द्रका ४८,जसपाको उपेन्द्र यादव पक्षका १२, राजमो र स्वतन्त्र १/१ तथा माधव नेपाल पक्षका २३ सांसदको समर्थन छ।महन्थ ठाकुर पक्षका ५ सांसद उपेन्द्र पक्षमा गएकाले माधवकुमार नेपाल पक्षका ८ सांसदले मत दिए देउवाले विश्वासको मत पाउनेछन्।

नेपाल पक्ष अप्ठ्यारोमा

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ।  पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्न

देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय

काठमाडौँ – माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा ओलीले देउवा सरकारलाई विश्वासको मत दिन नहुने र सशक्त प्रतिपक्षको भूमिका खेल्नु पर्ने प्रस्ताव गरेका थिए। बैठकले ओलीको प्रस्ताव स्वीकार गर्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय […]