आज बकर इद, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा

काठमाडौं : मुस्लिम धर्मावलम्बी बकर–इदले हर्ष र उत्साहका साथ मनाइरहेका छन्। मुस्लिम धर्मावलम्बीले यो पर्वलाई बलिदानीको पर्वका रुपमा पनि मनाउने गर्छन्। इस्लाम महिनाको जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरुले बकर–इदका अवसरमा नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर पर्...

सम्बन्धित सामग्री

नगरपालिकाको निर्णय अवज्ञा गर्ने निजी विद्यालयसँग मागियो स्पष्टीकरण

रौतहट : निर्णय नमानेको भन्दै  गौर नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको छ। विदाको निर्णय अवज्ञा गरेको भन्दै नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको हो।मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा नगरपालकाले गत असार २४ गते मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। नगरपालिकाको निर्णय सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा लागू हुने भनिएको थियो । तर, गौर नगरपालिका भित्रका केही विद्यालयले अटेर गरेका थिए। गौर नगरपालिकाले सूचनाको अवहेल

आज सार्वजनिक विदा, बलि (कुर्वान) दिने पर्व बकर इद मनाइँदै

काठमाडौं, असार २६। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान […]

आज सार्वजनिक विदा

काठमाडौं, साउन ६ । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयद्वारा मंगलबार जारी सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी […]

साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र नि

१५ फोटोमा हेर्नुस् काठमाडौँमा मनाइएको बकर इद :: Pahilopost.com

मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ। मुस्लिम समुदायको दोस्रो ठूलो चार्डको रुपमा मनाइने बकर इदको अवसर पारी प्रदेश १, २ र ५ मा सार्वजनिक विदा दिइएको छ। यसअघि देशभर विदा दिइने भए पनि सरकारले गरेको विदा कटौतिका कारण आज मुस्लिम धर्मावलम्बीहरुका लागि मात्र विदा छ। हेर्नुस् प्रवीण