वीरगंजमा इदको रौनकः सामूहिक नमाज बाचनमा मुख्यमन्त्री, हेर्नुस् फोटोमा :: Pahilopost.com

वीरगंजः मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ। मुस्लिम समुदायको दोस्रो ठूलो चार्डको रुपमा मनाइने बकर इदको अवसर पारी प्रदेश १, २ र ५ मा सार्वजनिक विदा दिइएको छ। पर्वको अवसरमा वीरगंजको जामे मस्जिद, लाठ गल्लीमा आयोजित सामूहिक नमाज बाचन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी