भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु

खजुरा– भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि ३२ पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको  ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि […]

सम्बन्धित सामग्री

जापानमा बसलाई ट्रकले ठक्कर दिंदा २ नेपालीको निधन

जापानमा भएको बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो।

भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु

२५ पुस, काठमाडौं । नेपाली यात्रु चढेको बस आइतबार राति भारतको लखनउ नजिक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका …

चार नेपालीको बस दुर्घटनामा मृत्यु, १४ घाइते

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् ।

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु, १४ घाइते

भारतको उत्तर प्रदेश बाराबंकीमा बस दुर्घटनामा हुँदा चार नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छ ।

यूएई बस दुर्घटनामा ३ नेपालीको मृत्यु, घाइते १४ को पहिचान खुल्यो

यूएईः यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । जसमध्ये तीन जना नेपाली रहेका छन् । यूएईमा रहेको नेपाली दूतावासका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, ...

अबुधाबीमा बस दुर्घटना, एक नेपालीको मृत्यु

अबुधाबीमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा एक नेपाली महिलाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भए पनि

बस दुर्घटनामा कास्कीको मादी गाउँपालिका वडा सदस्यको मृत्यु

कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ। पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको…

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ।