जापानमा बसलाई ट्रकले ठक्कर दिंदा २ नेपालीको निधन

जापानमा भएको बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको निधन

अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट सोलुखुम्बुका शेर्पाको निधन

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट एकजना नेपालीको निधन भएको छ । न्युयोर्कमा बस्दै आएका आङकामी शेर्पाको आइतबार विहान झण्डै साढे ६ बजे न्युजर्सीमा गाडीको ठक्करबाट निधन भएको जनाइएको छ । सोलुखुम्बु स्थायी घर भएका शेर्पालाई सडकमा पैदल हिडिरहेको बेला गाडीले ठक्कर दिएको जनाइएको छ । उनी सोलुखोम्बुको तत्कालिन टाप्टिङ गाविसका पूर्व अध्यक्ष समेत हुन् । उनले न्युजर्सीको […]