चार नेपालीको बस दुर्घटनामा मृत्यु, १४ घाइते

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् ।