काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् । उनी एक हजार १८३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकला भट्टराईले एक हजार ४४ मत प्राप्त गरेकी छन् । वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा […]