सिरहा नगरपालिकामा  एमाले विजयी

सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।  एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...