झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपमेयरमा एमाले कै खड्गमाया पराजुली विजयी भएकी छिन् । शनिबार सम्पन्न मत परिणाामअनुसार तामाङले १९ हजार...
सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई हजार दुई सय सात मतान्तरले विजयी भएको हो । उनले सात हजार नौ सय...
मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।
प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले...
सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका डा. नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन्।...
झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भए ।...
धनुषाको विदेह नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका बेचन दास ४ हजार ४ सय १२ मतसहित विजयी भएका हुन् ।
दासका निकटतम प्रतिष्पर्धी एकीकृत समाजवादीका राजकिशोर यादवले ३ हजार...
स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्
दमक नगरपालिका-२ मा एमाले विजयी भएको छ । एमालेका प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार दुई यि २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओजादीका...
सुर्खेतस्थित वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला...