चाडवाडमा सामसङको नयाँ अफर

काठमाडौं– दसैं–तिहारको मौकामा सामसङ नेपालले ‘रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्स खरिद गरेर चाडपर्वको मौसममा ग्राहकको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । यो अफरले सामसङको टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको आकर्षक रेन्जलाई […]