माओवादीलाई आफ्नै निर्णय कार्यान्वयनमा सकस, तत्काल सरकारबाट फिर्ता नहुने

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरूको सहमतिबिना सरकारले एमसीसी टेबल गरेको तर, सरकारबाट फिर्ता हुने विषय अहिल्यै निश्चित नभएको बताए ।

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिने

झापा – नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले देशसञ्चारलाई बताए । एमालेले मन्त्री राम रानालाई […]

सरकारबाट भुक्तानी पाएनौं

अहिले हामी इतिहासकै पिडादायी समयमा छौ। अहिले मन्दी छ, फ्याट्रीहरू चलेका छैनन्, निर्माण व्यवसाय ठप्प भएका छन्। यी जतिपनी कुराहरू छन् ती सबै भुक्तानी समस्यामा गएर ठोक्किएका छन्। सरकारबाट पाउनुपर्ने भुक्तानी पाएका छैनौं।...

एमाले कर्णाली प्रदेश सरकारबाट नबाहिरिने

कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा एमाले नबाहिरिने भएको छ ।

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको छ । पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को मंगलबार कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति नरहेको बताउनुभयो । “अहिले सरकारबाट बाहिरिने कुनै त्यस्तो परिस्थिति बनेको छैन । अरू पार्टीको माग पूरा नभएर बाहिरिएका …

हामीलाई सरकारबाट निकाल्न थेगिनसक्नु दबाब थियो : एमाले

काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीलाई सरकारबाट बाहिरिन प्रधानमन्त्रीबाट थेगिनसक्नुको दबाब आएको हुनाले समर्थन फिर्ता लिनुपरेको बताएको छ।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दि

सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।पत्रकार सम्मलेनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएका थिए। सरकारबाट बाहिरिए पनि उनले पत्रकार सम्मेलन

चीनतर्फ बाटो खोलेकोले सरकारबाट हट्नुपरेको ओलीको टिप्पणी

काठमाडौं, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माले लिपुलेकको नक्शा बनाएको र चीनतर्फ बाटो खोल्नु नै आफू सरकारबाट हट्नुपरेको मुख्य कारण भनेका छन् । उनले नाकाबन्दीको मुकाबिला गरेको भन्दै त्यसको परिणाम भोगिरहेको बताए । ‘हामी त्यसै सरकारबाट हटुपरेको छ र !’ ओलीले पार्टीको प्रदेश विशेष कमिटीलाई सम्बोधन गर्दै भने, ‘नाकाबन्दीको मुकाबिला गरेको, लिपुलेकको नक्शा […]

‘एमालेलाई सरकारबाट हटाउने मुख्य षड्यन्त्र माधव नेपालले गरे’

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव कुमार नेपालले नै गरेको दावी गरेका छन् ।मंगलबार झापामा जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव नेपालले नै गरेको दावी गरेका हुन् ।ओलीले एमाले कसरी सरकारबाट हट्यौ भन्ने फेहरिस्त पेस गर्दै भने, ‘खासगरी हामी सरकारबाट हट्ने कुरा अरु कसैले भन्दा पनि अरु कसैले केही गरेर पनि हटाउन सक्ने थिएनन्, एमालेलाई सरकारबाट हटाउने, विद्रोही बागी बनाउने, ए

प्रदेश सरकारबाट फिर्ता नहुनेलाई कारबाही हुन्छ : अध्यक्ष थापा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताएका छन्। पार्टीले सरकारबाट निक्लने एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनले बताए । एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही […]

कर्णालीको सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

सुर्खेत-कर्णाली प्रदेश सरकामा नेकपा एमालेबाट सहभागी मन्त्रीहरु सरकारबाट फिर्ता हुने भएका छन् ।नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आइतबार बसेको बैठकमा सरकारबाट मन्त्रीहरु फिर्ता हुने निर्णय भएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारलाई समर्थन लिने निर्णय भएबमोजिम मन्त्रीहरु फिर्ता हुने निर्णय भएको बताए ।२४ घण्टा भित्रमा सरकारबाट फिर्ता हुने निर्णय भएको […]