कोशी प्रदेश सरकारबाट एमाले बाहिरिने

झापा – नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले देशसञ्चारलाई बताए । एमालेले मन्त्री राम रानालाई […]

सम्बन्धित सामग्री

सर्वोच्चमा कोशी सरकार गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै - NepaliPatra

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एक इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन लागेको हो । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका थिए । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त […]

काेशीमा एमाले–माओवादीले एसलाई वास्ता गरेनन्, सुदूरपश्चिममा के हाेला ?

कोशी प्रदेश सरकार गठनको नयाँ प्रक्रियामा एमाले र माओवादी केन्द्रले एकीकृत समाजवादीलाई साथमा लिएनन् ।

कोशी प्रदेश सरकारका लागि कांग्रेसले भूमिका खेल्नुपर्छ : नेता ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताउनुभएको छ ।

कोशी प्रदेश सरकार विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिट मंगलबारदेखि सुनु सुरू भएकोमा समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट तेस्रो पटक पनि ‘हेर्न नभ्याइने’मा

विराटनगर- कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा शुक्रबार दायर गरेको रिट निवेदन तेश्रो पटक पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।  मङ्गलबार सर्वोच्चका न्यायाधीस तिलकुमार श्रेष्ठको एकल इजलासमा उक्त रिट निवेदन परेको थियो । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको र सोमब...

बजेटअघि कोशीमा सरकार नछाड्ने माओवादीको संकेत

११ वैशाख, विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन) सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश […]