गूगल बार्डले अब लोकेशन ट्रयाक गर्दै स्थानीय नतिजा दिने

गत वर्ष ओपनएआईले एआई च्याटबट च्याटजीपीटी गर्‍यो । तत्कालिन समयमा यो च्याटबटलाई गुगलको प्रतिद्वन्द्वी मानिन्थ्यो । तर, केही महिनामै गुगलले च्याटजीपीटी जस्तै एआई मोडल बार्ड पनि ल्यायो । गुगलको एआई च्याटबोट बार्ड  सुरुवाती चरणमा छ । प्रयोगकर्ताहरूका लागि बार्डमा नयाँ सुविधाहरू थपिँदैछन् । विगतमा, बार्डमा इमेजहरू सिर्जना गर्ने सुविधा थपिएको थियो । गुगलले...

सम्बन्धित सामग्री

अफलाइन हुँदा पनि हराएको फोनको लोकेशन ट्रयाक गर्न सकिने

काठमाडौं । गुगलले अफलाइन हुँदा पनि हराएको फोनहरू ट्रयाक गर्ने फिचर अपडेट गरेको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि हराएको फोनको लोकेशन ट्रयाक गर्ने फिचर ल्याएको हो । यस फिचरको विशेषता भनेको अनलाइन मात्रै नभएर अफलाइन भएको बेला समेत यसलाई ट्रयाक गर्न सकिने गुगलले उल्लेख गरेको छ । गुगलले अप्रिल ८ मा ‘फाइन्ड माई डिभाइस’ […]

स्न्यापच्याटको नयाँ फिचर ‘असुरक्षित’ – Setopati Nepal's Online Newspaper

स्न्यापच्याटले नयाँ फिचर ल्याएपछि निकै विवाद भएको छ। यसको नयाँ फिचरको माध्यमबाट आफ्नो कुनै पनि स्न्यापच्याट साथीले ‘रियल टाइम लोकेशन’ ट्रयाक गर्न सक्नेछन्। साथै आफूले पनि साथीहरूको लोकेशन र गतिविधी ट्रयाक गर्न सकिनेछ।