स्न्यापच्याटको नयाँ फिचर ‘असुरक्षित’ – Setopati Nepal's Online Newspaper

स्न्यापच्याटले नयाँ फिचर ल्याएपछि निकै विवाद भएको छ। यसको नयाँ फिचरको माध्यमबाट आफ्नो कुनै पनि स्न्यापच्याट साथीले ‘रियल टाइम लोकेशन’ ट्रयाक गर्न सक्नेछन्। साथै आफूले पनि साथीहरूको लोकेशन र गतिविधी ट्रयाक गर्न सकिनेछ।