अफलाइन हुँदा पनि हराएको फोनको लोकेशन ट्रयाक गर्न सकिने

काठमाडौं । गुगलले अफलाइन हुँदा पनि हराएको फोनहरू ट्रयाक गर्ने फिचर अपडेट गरेको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि हराएको फोनको लोकेशन ट्रयाक गर्ने फिचर ल्याएको हो । यस फिचरको विशेषता भनेको अनलाइन मात्रै नभएर अफलाइन भएको बेला समेत यसलाई ट्रयाक गर्न सकिने गुगलले उल्लेख गरेको छ । गुगलले अप्रिल ८ मा ‘फाइन्ड माई डिभाइस’ […]