आगामी तीन वर्षमा द्रुतमार्गलाई १ खर्ब ३५ करोड बजेट चाहिने

२६ माघ, काठमाडौं । तराई मधेश द्रुतमार्ग आयोजनाले आगामी तीन आर्थिक वर्षमा १ खर्ब ३५ करोड ६८ लाख बजेट आवश्यक पर्ने बताएको छ । अहिले सम्म २५ अर्ब खर्च गरेको आयोजनाले आगामी तीन वर्षमा झण्डै डेढ खर्ब बजेट खर्चिने योजना बनाएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रक्षा सचिव किरणराज शर्माले […]

सम्बन्धित सामग्री

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको उनले बजेटमा उल्लेख गरेकी छन् ।उनले राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको

बुटवल बजेट: विभिन्न क्षेत्रमा लाग्ने करको दरमा छुटको व्यवस्था

नगर सभाको ११औँ अधिवेशनमा शुक्रबार उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्।...

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब, ३५ करोड, ३५ करोड  तीन हजारको बजेट विनियोजन गरेको छ । शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले आगामी वर्षको बजेट पेश गरेका हुन्...

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड

ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । महागरले सार्वजनिक गरेको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको रहेको छ । बजेटमा महानगरले कल सेन्टर चलाउने तथा विश्व सम्पदा सूचीमा परेका आयोजना बाहेक उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने पनि जनाइएको छ । त्यस्तै कालोपत्रे भएका सडक कम्तीमा दुई वर्ष खन्न नदिने भएको छ ।

स्थानीय तहको केन्द्रलाई राष्ट्रिय राजमार्गमा जोड्न २ अर्ब ३५ करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष सबै स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानी र राष्ट्रिय राजमार्गमा जोड्न २ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ ।बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष सबै स्थानीय तहका केन्द्रलाई प्रदेश राजधानीसँग जोड्न उक्त बजेट छुट्याएका हुन् ।

स्वच्छ खानेपानीको लागि ३७ अर्व ३५ करोड रुपैयाँ बजेट बिनियोजन

काठमाडौंः सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने…

स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट

काठमाडौँ । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता […]

प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड

२३ असार, सुर्खेत । कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा गर्न वार्षिक करिब ७० करोड बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । तर, सरकारले आगामी आर्थिक […]

पोहोरभन्दा एक अर्ब ३५ करोड बढी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि उक्त रकम छुट्ट्याइएको हो। सरकारले चालु आवमा पर्यटन मन्त्रालयका लागि २६ अर्ब १२ करोड रूपैयाँ विनियोजन गरेको ...

कृषि मन्त्रालयको बजेट ५ अर्ब काटियो

काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब ३५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा ४१ अर्ब ४० करोड रुपैयाँ बजेट पाएको थियो। जुन, आगामी वर्षलाई दिइएको सिलिङभन्दा ५ अर्ब कम हो। यसअनुसार, महामारीको समयमा अर्थ मन्त्रालयले कृषि क्षेत्रको बजेट चालू वर्षकोभन्दा ५ अर्बले काटेको छ।