सिटौलाकाे गृहनगरकाे सभापतिमा पाँच जना प्रतिस्पर्धी

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरकाे नगर सभापतिमा धेरै आकांक्षी देखिएका छन्। सभापति पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। धेरै कोसिस गर्दा पनि मिलाउन नसकिएको कांग्रेस क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलले जानकारी दिए। उनले भने, ‘चुनाव हुने नै भयो। पहिला त ८ जना आकांक्षी थिए। अहिले बल्ल पाँच जनामा […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा तीन जनाको उम्मेद्वारी

चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ। १४ अधिवेशन अन्तर्गत आज जिल्ला सदरमुकाम चौतारामा भएको उम्मेद्वार मनोनयनमा तीन जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन समितिले जनायो। सभापतिमा वंशलाल तामाङ,  जंगबहादुर लामा र डा प्रेमध्वज लामाको उम्मेदवारी परेको हो। दुई जना उपसभापतिमा पाँच जनाको, दुई जना सचिवमा चार…

संस्थापन पक्षको लडाईले बाँके कांग्रेस सभापतिमा गौडेल निर्वाचित

काठमाडौं : बाँकेको कांग्रेस सभापतिमा संस्थापनइतरका नारायणप्रसाद गौडेल निर्वाचित भएका छन्। दोस्रो चरणमा गएको निर्वाचनमा संस्थापन समूहका बादशाह कुर्मीलाई पराजित गर्दै गौडेल बाँके कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। संस्थापन पक्षमा दुई जना उम्मेद्वार हुँदा बिहीवार कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो। पहिलो चरणको निर्वाचनमा गौडेलले…

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित हुनुभएको छ । स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका पोखरेलले शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । आइतबार भएको निर्वाचनमा सभापतिमा पाँच जना उम्मेदवार रहेका थिए । […]

काँग्रेस सभापतिमा ५ जना उम्मेदवार !

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाल

गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षबाट शुक्रराज शर्मा उम्मेदवार

१६ मंसिर, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापनइतरबाट कास्कीका नेता शुक्रराज शर्माको नाम टुंगो लागेको छ । ५ जना आकांक्षी हुँदा उम्मेदवार छनोट गर्न सकस परेको संस्थापनइतर समूह २ दिनको छलफलबाट शर्मालाई प्रदेश सभापतिमा उठाउने निर्णयमा पुगेको हो । धेरै जनाको आकांक्षा हुँदा उम्मेदवार छान्नै सकस परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. […]

कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित

८ मंसिर, सुर्खेत। नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । संस्थापन समूहसँग नजिक रहेका शाही तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । शाहीले २३७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धीहरु अंगदकुमार बुढाले १५८, गौरीशंकर उपाध्यायले २३ र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापतिमा […]

बझाङ कांग्रेसको सभापतिमा खडक बोहरा विजयी

काठमाडौं : नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। शनिवार बिहान सम्पन्न मतगणनाअनुसार खडकले ७३० मत पाउँदै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी रमेश भण्डारीले ४६४ मत पाए। सभापतिका उम्मेद्वार दुबै जना देउवा पक्षका उम्मेद्वार हुन्। बोहरालाई पौडेल पक्षको पनि साथ रहेकाले निर्वचित हुन सजिलो भएको बताइएको…

मोरङमा कांग्रेस सभापतिमा लिम्बु र गच्छदारबीच प्रतिस्पर्धाको सम्भावना

९ साउन, विराटनगर । नेपाली कांग्रेस १४ औं महाधिवेशन मिति नजिकिदै गर्दा मोरङ जिल्ला सभापतिमा ६ जना भन्दा बढी आकांक्षी देखिएका छन् । जिल्ला सभापतिमा हालसम्म गोपालराज भण्डारी, प्रदेश सांसद केदार कार्की, जिल्ला सचिव नागेश कोइराला, यदुकुमार विष्ट, रमेशजङ्ग रायमाझी र दिलिप गच्छदार आकांक्षी देखिएका हुन् । निर्वाचन मितिसम्म आइपुग्दा उम्मेद्वार भने दुई जना मात्रै […]