देशभरको तापक्रम बढ्दो, पश्चिमी तराई क्षेत्रमा सबैभन्दा धेरै गर्मी

काठमाण्डौ – केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो । विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताउनुभयो । आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान  छ । भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति  ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ । नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० द...

सम्बन्धित सामग्री

बढ्न थाल्यो गर्मी, भैरहवाको तापक्रम ३४.५ डिग्री पुग्यो

देशभर गर्मी बढ्न थालेको छ। हिउँद ऋतु सकिँदै गर्दा नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्न थालेको हो।...

तराई–मधेसमा उखरमाउलो गर्मी

तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष …

तराई–मधेसमा उखरमाउलो गर्मी

धनुषा, २८ जेठ (रासस) तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । […]

तराई मधेसमा घरबाहिर निस्कनै गाह्राे, अझै ५ दिन तातो हावा चल्ने

काठमाण्डाै – तराई मधेसका जिल्लाहरूमा आज बुधवार झनै गर्मी बढेको छ । मौसम बदलीसँगै हिजो मङ्गलवार केही शितल महसुस भएकोमा आज गर्मी झनै बढेको हो ।आज जनकपुरको अधिकतम तापक्रम ४२ दशलमव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै भैरहवामा ४१ दशमलव ८, सिमरामा ४१ दशमलव ७, नेपालगञ्जमा ४१ दशमलव ६ र विराटनगरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । तराई मधेसका सबैजसो ठाउँहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सिय वा त्योभन्दा बढी पुगेको छ । अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा तातो हावा चल्छ ।तराई मधे...

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

तराई–मधेसका विद्यालयमा गर्मी बिदा तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रिमनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनिदिएपछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो ।  मध्यतराईमा अधिकतम तापक्रम ४२ डिग्री...

तराई-मधेसमा दैनिक गर्मी बढ्यो, घर बाहिर निस्कनै मुस्किल

धनुषा- तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्न पख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ […]

तराई–मधेसमा दैनिक बढ्दो गर्मी, जनजीवन प्रभावित

तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ । घर …

तराईको तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने

मुलुकभर गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । तराई भू–भागमा ४१ डिग्रिसम्म तापक्रम पुग्ने भन्दै मौसमविद्हरुले बढी तापक्रमबाट बच्न सुझाव दिएका छन् ।जल तथा मौसम विज्ञान विभागका आइतबार तापक्रम ३७ डिग्रिभन्दा बढी सेल्सियससम्म पुगेको छ । आइतबार सबैभन्दा बढी ३७.५ डिग्रि सेल्सियस तापक्रम महोत्तरीमा पुगेको छ । मौसमविद् हिरा भट्टराईले अझै तापक्रम बढदै जाने भएकाले […]

तराई र चुरे क्षेत्रमा गर्मी धेरै, गर्मीबाट जोगिन मौसमविद्को सुझाव

काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । दीपायल, नेपालगञ्ज, विराटनगर, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ । गर्मी महिना भर्खरै सुरु भएकाले  यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसाेको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञ...