तराईको तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने

मुलुकभर गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । तराई भू–भागमा ४१ डिग्रिसम्म तापक्रम पुग्ने भन्दै मौसमविद्हरुले बढी तापक्रमबाट बच्न सुझाव दिएका छन् ।जल तथा मौसम विज्ञान विभागका आइतबार तापक्रम ३७ डिग्रिभन्दा बढी सेल्सियससम्म पुगेको छ । आइतबार सबैभन्दा बढी ३७.५ डिग्रि सेल्सियस तापक्रम महोत्तरीमा पुगेको छ । मौसमविद् हिरा भट्टराईले अझै तापक्रम बढदै जाने भएकाले […]

सम्बन्धित सामग्री

पश्चिम तराईमा मंगलबारसम्म तातो हावा चल्ने

वर्षा नहुँदा लुम्बिनी र सुदूरपश्चिम तराईको तापक्रम उच्च छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यस क्षेत्रमा

आज कोशी र गण्डकीमा हिमपात, तराईको तापक्रम घट्दै

आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज कोशी र गण्डकीमा हिमपात, तराईको तापक्रम घट्दै

आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मधेसदेखि पश्चिम तराईमा तापक्रम अझै ४० डिग्रीमाथि, तत्काल गर्मी नघट्ने

वर्षा र बदलीका कारण पहाडी क्षेत्रसँगै पूर्वी तराईको तापक्रम क्रमशः घट्दै जाँदा जनजीवन सहज बनेको छ। तर, मधेस

डेंगु प्रकोपको रुपमा देखिन कम्तिमा तीन वर्ष लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकालगायतका पहाडी तथा हिमाली क्षेत्रमा डेंगु संक्रमण घट्दो क्रममा रहेको छ । तर तराईको तापक्रम हाल लामखुट्टेका लागि उचित भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । यो वर्ष मनसुन सुरु भएसंगै उच्च संख्यामा देखिएको डेंगु पहाडी तथा हिमाली जिल्लामा केही चिसो हुन थालेपछि घट्न क्रममा रहेको छ । […]

जाडोयाममा बच्चाको हेरचाह र लगानी

विश्वको तुलनामा नेपालको तापक्रम जीवनयापन अनुकूल छ । मानिसको शरीरको तापमान ३७ डिग्री सेल्सियस हुन्छ । मानिसका लागि उत्तम हावापानी २० देखि ३० डिग्री सेल्सियस हो । सामान्यतया ग्रीष्ममा तराईको तापक्रम ४०, पहाडको ३० र हिमालको २० डिग्री सेल्सियससम्म पुग्छ । त्यस्तै, जाडोयाममा तराईमा १०, पहाडमा ० र हिमालमा माइनस १० डिग्री सेल्सियससम्म तापमान झर्ने गर्छ । तथापि गर्मीयाममा केही महिना र जाडोयाममा केही महिना शरीरको सुरक्षाका लागि प्रयास भने गर्नुपर्छ ।

पश्चिम तराईमा तातो हावा चल्न सक्ने, सतर्क रहन आग्रह

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले अबको केही दिनसम्म नेपालको पश्चिम तराईको तापक्रम हल्का वृद्धि हुने र तातो हावा चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै मन्त्रालयले गर्मीबाट बच्नका लागि आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरेको हो ।

धनुषासहित मध्य तथा पूर्वी तराईको तापक्रम बढ्यो, जनजीवन प्रभावित

२३ जेठ, धनुषा । धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो …

काठमाडौंमा आज सबैभन्दा चिसो

राजधानीको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । बुधबार बिहान राजधानीको न्यूनतम तापक्रम दुई दशमलभ २ डिग्री सेल्सियसमा झरेको जानकारी मौसम पुर्वानुमान महाशाखका मौसमविद बरुण पौडेलले गराएका छन् । ‘बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलभ १ डिग्री सेल्सियसमा झरेको थियो ,’उनले भने,‘मध्य जाडोमा छोटो दिन र लामो रात हुने भएकाले चिसो बढेको हो । केही दिनसम्म हिमाली, पहाडी र तराईको तापक्रम कम रहनेछ ।’