प्रदेश  १ खेलकुद समितिको सदस्य सचिवमा पर्शुराम बस्नेत नियुक्त्त

अल्पमतमा परेको प्रदेश १  सरकारले प्रदेश खेलकुद समितिको सदस्य सचिवमा विवादित छवि भएका पर्शुराम बस्नेतलाई नियुक्त गरेको छ । मुख्यमन्त्री भीम आचार्य नेतृत्वको मन्त्री परिषदको २४ भदौमा बसेको बैठकले सदस्य...

सम्बन्धित सामग्री

दुई वर्षपछि खेलकुद बोर्डमा पुनर्बहाली भए पर्शुराम बस्नेत

१८ वैशाख, विराटनगर । नेकपा एमालेका नेता पर्शुराम बस्नेत कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् । उच्च अदालत विराटनगरले सोमबार उनलाई बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएपछि बस्नेत खेलकुद बोर्डको सदस्य सचिवमा …

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर। विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका छन्। सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन्।

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन् । फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारी र आयोगका पदाधिकारी भने केही दिनपछि मात्रै टुगो लगाइने भएको छ । बस्नेत नेकपा एमाले प्रदेश १ […]

एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासंघको संयोजक थिए । महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेबाट सुरु भएको थियो । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लगाए पनि […]

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त

प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।  विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा.ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभ

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन भएका हुन् । बस्नेत रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमले केन्द्रीय सदस्य मनोनित भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट बिदा लिएर बस्नेतलाई बाटो […]

खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ सामाग्री सहयोग

काठमाडौं। नेपाल खेलकुद महासंघले आज नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। महासंघले 'कोभिड-नो भिड' अभियानअन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभसलगायतका सामाग्री हस्तान्तरण गरेको हो।

नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा पर्शुराम बस्नेत

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित महासंघको पहिलो भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो