नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन् । फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट निवर्तमान संयोजक बस्नेत निर्वाचित हुँदा पदाधिकारी र आयोगका पदाधिकारी भने केही दिनपछि मात्रै टुगो लगाइने भएको छ । बस्नेत नेकपा एमाले प्रदेश १ […]