‘हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल छौं’- सोमपाल कामी

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले नेपाल भारत भन्दा एक दुई स्टेपमात्रै तल भएको बताएका छन् । चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) खेलेर स्वदेश फर्किएपछि सोमपालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘एकदमै राम्रो अनुभव रह्यो । नतिजा हाम्रो पक्षमा आएन । दिप्पी, कुशल मल्ल र जोराले एकदमै राम्रो खेल्यो […] The post ‘हामी भारत भन्दा एक दुई स्टेप मात्रै तल छौं’- सोमपाल कामी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेपाललाई लगातार पाँचौ र छैटौँ झडका

नेपाली ब्याटर सन्दीप जोरा र सोमपाल कामी चार बलको अन्तरमा आउट भएका छन्। दुबैले आजको खेलमा नेपाललाई खासै योगदान दिन सकेनन्।...

नेपाललाई लगातार पाँचौ र छैटौँ झडका

नेपाली ब्याटर सन्दीप जोरा र सोमपाल कामी चार बलको अन्तरमा आउट भएका छन्। दुबैले आजको खेलमा नेपाललाई खासै योगदान दिन सकेनन्।...

नेपालको लगातार सातौं र आठौं विकेट गयो

आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।

नेपालको लगातार सातौं र आठौं विकेट गयो

आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।

सोमपाल कामी ४८ रन बनाएर आउट

काठमाण्डौ – एसिया कप क्रिकेटमा भारतसँगको खेलमा सोमपाल कामी आउट भएका छन् । उनी ५६ बलमा ४८ रन बनाएर आउट भएका हुन् । सोमपालले दुई छक्का र एक चौका हाने । त्यस्तै दिपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट बनाएका थिए । उनलाई हार्दिक पाण्ड्याले एलबीडब्लुले आउट गरेका थिए । गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए । अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे । उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए । उनी रवी...

समर्थककाे नारा तयार छ- 'सोमपाल कामी, क्या दामी'

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा उनले उत्कृष्ट बलिङ गरेपछि नेपाली समर्थकको मन मस्तिष्कमा गुन्जिएको थियो- सोमपाल कामी क्या दामी ।

पहिलो खेलमा केन्याविरुद्ध सहज जित

सोमपाल कामी र आदिल अलामको उत्कृष्ट बलिङका कारण केन्यालाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पाँच विकेटले हराएको छ । भिसा समस्याका कारण ढिला गरी केन्या पुगेका उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका...

सोमपाल कामी र विवेक यादव आज केन्या जाँदै

८ भदौ, काठमाडौं । दोस्रो चरणमा भिसा पाएका दुई क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन् । बिहीबारदेखि सुरु हुने टी–२० शृंखलाका लागि ११ खेलाडीसहित १४ जना मंगलबारै केन्या पुगिसकेका छन् । तर भिसा नआएका ५ खेलाडीसहित ७ जना भने केन्या उड्न पाएनन् । मंगलबार राति सोमपाल र विवेकसहित म्यानेजर सुनिल महासेठको भिसा […]

सोमपाल कामी आबद्द मराठा अरेबियन्स पराजित

आबुधाबी टी-१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आबद्द मराठा अरेबियन्सले हार व्यहोरेको छ।

क्रिकेटर सोमपाल कामी विवाह बन्धनमा बाँधिए

नेपालकाे राष्ट्रिय क्रिकेट टाेलीका सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । उनी बिहीबार प्रेमिका