एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेर बाहिरिएको छ । सातौं स्थानको लागि आयरल्यान्डसँग दुई विकेटले पराजित भएपछि नेपाल आठौं बन्दै बाहिरिएको छ । नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । […]
The post १० टोली सहभागी प्रतियोगितामा नेपाल आठौं first appeared on Hamro Khelkud.
पोखरामा आयोजना हुदैं आएको नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगिता थपिएको छ। सातौं संस्करणसम्म आयोजनापछि स्थगित भएको संगम कप फुटबल प्रतियोगिताले फेरी गति लिदैंछ। संगम क्लब आठौं संस्करणको संगम कप फुटबल प्रतियोगिता आयोजनाको संघारमा छ।...
पोखरामा आयोजना हुदैं आएको नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगिता थपिएको छ। सातौं संस्करणसम्म आयोजनापछि स्थगित भएको संगम कप फुटबल प्रतियोगिताले फेरी गति लिदैंछ। संगम क्लब आठौं संस्करणको संगम कप फुटबल प्रतियोगिता आयोजनाको संघारमा छ।...
१३ फागुन, काठमाडौं । संकटा क्लबले सातौं स्थानमा रहेर शहीद स्मारक ए डिभिजन लिग सकाएको छ । आठौं चरणसम्म शीर्ष तीनमा रहेर संकटा त्यसपछि खेलमा राम्रव नतिजा ल्याउन नसक्दा सातौं स्थानमा झरेको थियो । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जावालखेल युथ क्लबसंग १-१ को बराबरी खेलेपछि संकटा सातौं स्थानमै रहेको हो । १३ खेलबाट संकटाले […]
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट हुँदैछ । आठौं चरणको पहिलो खेलमा आज दिउसो १ बजे संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । दरशरथ रंगशालामै हुने दोस्रो खेलमा साँझ पौने ५ बजे सशस्त्र प्रहरीको एपिएफ क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । लिगमा सातौं चरणका खेलहरु सकिंदा १७ […]
काठमाडौं : नेपाली सेनाले मालीमा रहेका नेपाली शान्ति मिसनको अदली बदली गरेको छ। संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्मा मिसन मालीमा तैनाथ ईओडि गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ईओडि. गुल्म (शा.से) आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक आज मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्।मालीमा आफ्नो कार्यकाल सकेर नेपाली शान्ति सैनिकहरुको टोली (पहिलो फ्लाईट) सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना हिजो नेपाल आइपुगेको छ। को
काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै […]