सोमपाल कामी र विवेक यादव आज केन्या जाँदै

८ भदौ, काठमाडौं । दोस्रो चरणमा भिसा पाएका दुई क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन् । बिहीबारदेखि सुरु हुने टी–२० शृंखलाका लागि ११ खेलाडीसहित १४ जना मंगलबारै केन्या पुगिसकेका छन् । तर भिसा नआएका ५ खेलाडीसहित ७ जना भने केन्या उड्न पाएनन् । मंगलबार राति सोमपाल र विवेकसहित म्यानेजर सुनिल महासेठको भिसा […]

सम्बन्धित सामग्री

केन्यासँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । विश्व टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल र केन्याकाे अन्तर निकै धेरै छ । नेपाल वरीयतामा १४ औँ स्थानमा छ भने केन्या&n...

केन्याविरुद्ध पहिलो खेलमा तीन खेलाडीको डेब्यू सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँगको पहिलो टि२० आई खेलमा नेपालबाट तीन खेलाडीको डेब्यू सम्भावना छ । नेपाल र केन्याबीचको खेल दिउँसो ३ : ४५ देखि नैरोबीमा रहेको जिमखान क्रिकेट क्लबमा सुरु हुनेछ । भिसा समस्याका कारण सोमबार ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । बुधबार सोमपाल कामी र विवेक यादव केन्यातर्फ लागेका थिए । आदिल […]

केन्या सिरिजका लागि क्यानद्वारा २० सदस्यीय टोली घोषणा, ज्ञानेन्द्र मल्ल भित्रिए

लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सराफ, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।