प्रत्यक वर्षको दिपावलीको अवसर पारेर सिस्नुपानी नेपालले देउसी विशेष कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा देशमा भएको जल्दो बल्दो विषयवस्तुको उठान गरेर व्यंग्य प्रस्तुत गर्ने गर्छ । नेपालका मुख्य नेताहरुलाई नै सहभागी गराएर उनीहरुकै सामु चोटिलो व्यंग्य प्रस्तुत गर्ने गरेको छ ।
सिस्नुपानी नेपालले यस वर्ष पनि नेपाल सरकारसँगै सरका...