'दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी'

काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको दीपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ।शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो। उक्त अवसरमा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसंगतिविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुती गरिएको थियो।उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतीसमेत प्रस्तुत गरियो। उक्त देउसी भैलो कार्यक्रममा चर्चित कलाकार