काठमाडौं, १० पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बालकोट बैठकमा सरिक भएका छन् । बालकोटमा यसअघि एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाको बैठक चलिरहेको थियो । उक्त बैठकस्थलबाटै प्रचण्डले राउतलाई फोन गरेका थिए । लगत्तै राउत बालकोट बैठकमा सहभागी भएका हुन् । अहिले राउतसहितको छलफल चलिरहेको छ । सत्ता गठबन्धन टुटेको घोषणा गरेर […]