ओलीले प्रचण्ड र रविसँग छलफल गरिरहँदा बालकोटमा सिके राउतको 'इन्ट्री'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँनै लाग्दा दलहरु बालकोट केन्द्रित भएका हुन्। राउत सरकार निर्माणको विषयमा छलफल गर्न बालकोट पुगेका हुन्। बालकोटमा अहिले ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय…

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको सरकारमा सिके राउत नेतृत्वको पार्टी सहभागी हुने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत त्यहीबाट भर्चुअल बैठकमा सहभागी भएका थिए । कार्यकारिणी समितिको निर्णयबाट जनमत पार्टी सो सरकारमा सहभागी हुने पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले बताए । कुन र कतिवटा मन्त्रालय लिने विषयमा बालकोटमा छलफल जारी रहेको छ । जनमत पार्टीका

सिके राउत पनि पुगे बालकोट

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका छन्। सरकार गठनका विषयमा छलफल गर्न राउत बालकोट पुगेका हुन्। राउत पुग्नुअघि बालकोटमा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल चलिरहेको थियो। जनता समाजवादी पार्टी,नेपालका नेता अशोक राई भने पार्टी भित्र छलफल गर्नेभन्दै बैठकबाट निस्केका छन्।

सिके राउत पनि बालकोटमा

१० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् । ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि […]

सिके राउत प्रचण्ड भेट्न खुमलटारमा, सरकार गठनको गृहकार्य

काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटार पुगेर राउतले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् । राउत र दाहाल दुवैले निर्वाचन जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए । सो क्रममा दाहालले सत्ता गठबन्धनसँग सहकार्य गर्न प्रस्ताव राखेका […]