सिके राउत पनि पुगे बालकोट

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चलिरहेका बेला अध्यक्ष राउत पनि बालकोट पुगेका हुन्। नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला राउतलाई नेताहरूले बैठकस्थलबाटै फोन गरेर बोलाएका हुन्। राउत नेतृत्वको जनमत पार्टीसँग ६ सिट रहेको छ ।

सम्बन्धित सामग्री

सिके राउत पनि बालकोट पुगे

काठमाडौँ । बालकोटमा चार दलको बैठक जारी रहेको छ । उक्त बैठक चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।

सिके राउत पनि पुगे बालकोट

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका छन्। सरकार गठनका विषयमा छलफल गर्न राउत बालकोट पुगेका हुन्। राउत पुग्नुअघि बालकोटमा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल चलिरहेको थियो। जनता समाजवादी पार्टी,नेपालका नेता अशोक राई भने पार्टी भित्र छलफल गर्नेभन्दै बैठकबाट निस्केका छन्।

सिके राउत पनि पुगे बालकोट

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला राउत पनि बालकोट वार्तामा पुगेका हुन्।...

बालकोट पुगे सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएकाे छ । बालकाेट स्राेतका अनुसार नयाँ सरकार गठनको प्रयास भइरहेको बेला जारी बैठकमा राउत प्रवेश गर्नुभएकाे हाे। उहाँलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए । त्यसपछि उनी बालकोट पुगेकाे स्राेतकाे भनाइ छ । राउत नेतृत्वको जनमत पार्टीसँग […]

ओलीले प्रचण्ड र रविसँग छलफल गरिरहँदा बालकोटमा सिके राउतको 'इन्ट्री'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँनै लाग्दा दलहरु बालकोट केन्द्रित भएका हुन्। राउत सरकार निर्माणको विषयमा छलफल गर्न बालकोट पुगेका हुन्। बालकोटमा अहिले ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय…

प्रचण्डले फोन गरेपछि सिके राउत पनि बालकोट बैठकमा मिसिए

काठमाडौं, १० पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बालकोट बैठकमा सरिक भएका छन् । बालकोटमा यसअघि एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाको बैठक चलिरहेको थियो । उक्त बैठकस्थलबाटै प्रचण्डले राउतलाई फोन गरेका थिए । लगत्तै राउत बालकोट बैठकमा सहभागी भएका हुन् । अहिले राउतसहितको छलफल चलिरहेको छ । सत्ता गठबन्धन टुटेको घोषणा गरेर […]

बालकोट पुगे सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट  पुगेका छन्। एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा सरकार गठबारे चार पार्टीबीच छलफल भइरहेका बेला राउत पनि बालकोट पुगेका हुन्।  बालकोट बैठकमा माओवादी केन्द्रका अध्यक्ष...

सिके राउत पनि बालकोटमा

१० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् । ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि […]

बालकोट बैठकमा सिके राउत पनि मिसिए

जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् ।