सुन्तला राष्ट्रिय फल घोषणा

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस्

१८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’ नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, […]

चितवनको इच्छाकामनाको पाखैभरी सुन्तला, प्रवर्द्धन गर्न महोत्सव

बोटले फल धान्न नसकेर कोही हाँगा भाँचिएका छन् त। कोहीमा टेकोले अडाइएको छ। मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङ बजारबाट माथि लागेपछि पाखै भरी पहेँलपुर दृश्य देख्न सकिन्छ।...

स्याङ्जामा सुन्तलाखेतीमा आकर्षण बढ्दै

स्याङ्जा । सुन्तला एक प्रकारको फल हो । यो चिसो, घमाईलो दुबै ठाउँमा लगाउन सकिन्छ । सुन्तालालाई चाहिने प्रकृतिले दिएको हावापानी अनुसार स्याङ्जा सुन्तला प्रसस्त फल्ने जिल्ला हो । विभिन्न भागमा सुन्ताल हुनसक्ने प्रारम्भिक अनुमान पछि सरकारले लागुगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम संचालनमा छ । आर्थिक बर्ष २०७३–०७४ बाट स्याङ्जामा […] The post स्याङ्जामा सुन्तलाखेतीमा आकर्षण बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी

म्याग्दी । यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिए । ‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं,’ उनले भने, ‘अनुकूल मौसम, रोगकीराको समस्या नभएको र फल दिने बोट बढेकाले उत्पादनमा पनि वृद्धि भएको छ ।’ म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैंचा छन् । ती ठाउँहरूमा ७०६ हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूलखेती भएको केन्द्रको तथ्यांक छ । रासस

यी हुन् जाडोमा सुन्तला खानुका फाइदाहरु

काठमाडौँ – तातो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ। सुन्तला भन्ने बित्तिकै धेरैको मुख रसाउँछ, अहिले सुन्तला खाने सिजन हो। घरपरिवार तथा साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ। सुन्तला भिटामिन सि को भण्डार भएको फल हो। यसमा प्रशस्त मात्रामा पोषण तत्त्व पाइन्छन्। यसका साथै सुन्तलाको […]

ओखलढुंगामा सुन्तलाको उत्पादन घट्यो

ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो । यसवर्ष रुम्जाटारका अधिकांश सुन्तलाका बोटमा फल लागेको छैन । फल लागेको सुन्तलामा पनि कीरा लागेको सुन्तला कृषक बताउँछन् । कुनै समय कोसेलीका रुपमा समेत टाढाटाढा पठाइने गरेको सुन्तला […]

धान मासेर सुन्तला र कागती खेती

काठमाडौँ,१५ कार्तिक । चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उनको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु […]

रोग र किराको प्रकोपले जुनार उत्पादनमा कमी

सिन्धुली । सिन्धुलीको प्रमुख नगदे बाली सुन्तला जातको फल जुनारमा रोग र किराको प्रकोप बढ्दा उत्पादनमा कमी भएको छ । केही वर्ष यता सिन्धुलीमा जुनारको फलमा कुहिने रोग र किराहरुको संक्रमणले किसानले नोक्सानी बेहोर्नु परेको छ । पीडित जुनार किसानहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट प्राविधिक रुपमा रोग किरा नियन्त्रण गर्ने अभियानमा लागे पनि […]

एउटै वडाबाट चार करोडको सुन्तला बिक्री

तनहुँ – शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ। कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ। महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन्। महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला र्पुयाएर विक्री गरेका हुन्। ‘यसपालि […]

स्याङ्जाका सुन्तलामा ‘औंसा किरा’

स्याङ्जामा उत्पादित सुन्तलामा औंसा किराको आक्रमण तीव्र देखिएको छ । सुन्तला र सुन्तला जातका फल पाकेर टिप्ने बेलाका सुन्तलामा औंसाको प्रकोप देखिएपछि स्थानीय सुन्तला उत्पादक कृषक चिन्तित बनेका छन् ।सुन्तला पाक्ने समयभन्दा अगावै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेकाले सुन्तला परीक्षण गर्दा औंसाको प्रभाव देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए […]