मनोनयनको पहिलो दिन : साना दल सक्रिय, ठूला दलको भोलि !

११ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन थोरै संख्यामा मात्र मनोनयन दर्ता भएको छ । राष्ट्रिय मान्यता पाएका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले उम्मेदवार नै टुंग्याउन सकेका छैनन् । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, […]

सम्बन्धित सामग्री

गठबन्धनको निरन्तरता भारतको प्राथमिकता, बहुमतका लागि यस्ता छन् विकल्प

बहुमतका लागि अपुग हुने केही सीट साना दल र स्वतन्त्रहरू मिलाएर गठबन्धनलाई निरन्तरता दिन शीर्ष नेताहरू सहमत भएका छन् ।

प्रतिनिधिसभामा २ र प्रदेशसभाका लागि ३ साना दलले बुझाए बन्दसूची

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने पहिलो दिन आज निर्वाचन आयोग दलहरूलाई कुरेको कुरै भएको छ।दलहरूलाई भने सांसद बन्ने आकांक्षी बढी भएपछि उम्मेदवारको टुङ्गो लगाउन सकस परेको छ। केही साना दलले भने आजै आयोगको कार्यालय पुगेर बन्दसूची बुझाएका छन्।आइतबार प्रतिनिधिसभामा २ साना दल र प्रदेशसभा सदस्यअन्तर्गत ३ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभ

दोस्रो दिनको उम्मेदवार मनोनयन दर्ता सुरु

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि आज ठूला दलले उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोके पनि हिजो धेरै पालिकामा साना दल र स्वतन्त्रको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ ।  बेलुकी ५ बजेसम्म ७५३ पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर ११ हजार पाँच सय ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । ...

पहिलो दिन ठूला दलको उम्मेदवारी नै परेन

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको पहिलो दिन आइतबार ठूला दलहरूले उम्मेदवारी दर्ता गराएनन् । साना दल

ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

काठमाण्डाै - ३० गते हुने पालिका चुनावको लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आ...

बागीलाई रोक्न बर्दियामा ठूला दलले अन्तिम समयमा मात्र मनोनयन दर्ता गर्ने

११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिन बर्दियामा आज केही साना दल र स्वतन्त्र उमेदवारले मात्र उमेदवारी दर्ता गरेका छन् । गुलरिया नगरपालिकाको मेयर पदमा ३ जनाले स्वतन्त्र र एकजना जनमत पार्टीको तर्फबाट गरी ४ जनाले उमेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुलरिया नगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवारी दिनेहरुमा […]

काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

काठमाडौं : काठमाडौं महानगरको मेयरमा चर्चित र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा उनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका छन्। साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले देशैभरी मनोनयन दर्ता गरिरहेका छन्। मनोनयन दर्ताको लागि दुई दिन समय पाएकाले ठूला दलहरू भने अझै आन्तरिक गृहकार्यमै छन्।

साना दलले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिन्ह पाउने

यसअघि निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरूको चुनाव चिन्ह दिन नसकिने जनाएको थियो । वैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका थिए ।

साना दल ‘असमावेशी’

राप्रपाको महाधिवेशन सुरु भएकै दिन पूर्वसांसद एवं राप्रपाका केन्द्रीय नेता ऋषिबाबु परियारले पत्रकार सम्मेलन गरी दल समावेशी नभएको प्रश्न उठाए । उनको माग थियो, ‘पार्टीमा दलित सहभागिता संख्या बढाउनुपर्छ ।’

साना दल ‘नो भोट’को पक्षमा ठूला विपक्षमा

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकीसकेपनि यस सम्बन्धी विधेयकमाथि संसदको राज्य व्यवस्था समितिमा बल्ल छलफल चलिरहेको छ। सरकाले उक्त विधेयकमा नो भोटको व्यवस्था गरेकोमा ठूला दलका सांसदहरुले विरोध गरिरहेका छन् भने साना दलका सांसद नो भोटको पक्षमा उभिएका छन्। कुनै पनि दल वा उम्मेद्वारलाई भोट दिन मन नलागे नो भोट गर्ने व्यवस्था निर्वाचन…