पहिलो दिन ठूला दलको उम्मेदवारी नै परेन

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको पहिलो दिन आइतबार ठूला दलहरूले उम्मेदवारी दर्ता गराएनन् । साना दल

सम्बन्धित सामग्री

‘उम्मेदवारी मनोनयनका लागि दुई दिन थप्न सकिँदैन’

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताएका हुन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको […]

उम्मेदवारी दर्ताको पहिलो दिन साढे १० हजारको मनोनयन

काठमाडौं :  स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता  चलिरहेको छ। उम्मेदवारी दर्ताको दोस्रो दिन आज पनि मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ। तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आइतबार १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार पहिलो दिन सो संख्यामा उम्मेदवारी दर्ता भए पनि सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुनेक्रम जारी छ। दोस्रो दिन पनि उम्मेदवारी दर्ताको समय दिइएकाले दोस्रो

दाङमा पहिलो दिन २३७ जनाले गराए उम्मेदवारी दर्ता

दाङ-दाङमा उम्मेदवारी मनोनयनको पहिलो दिन २३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा २३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । २३७ जनाको उम्मेदवारी परेकोमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ८३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने बंगलाचुली गाउँपालिकामा कसैले पनि दर्ता गराएका छैनन् । […]

पहिलो दिन ११५९७ उम्मेदवारी मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको पहिलो दिन ११५९७ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोग प्रवक्ता निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी...

पहिलो दिन ११५९७ उम्मेदवारी मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको पहिलो दिन ११५९७ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोग प्रवक्ता निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी...

पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

११ वैशाख, काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो । पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् । […]

मनोनयनको पहिलो दिन तुलसीपुर उपमहानगरको मेयरमा तीन जनाको उम्मेदवारी

११ वैशाख, दाङ । उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन तुलसीपुर उपमहानगरपालिकाको मेयरमा तीन जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलबाट दुई जना र स्वतन्त्रबाट एक जना गरी तीन जनाले मेयरमा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल […]

जनकपुरधामको मेयरमा पहिलो दिन ८ जनाको उम्मेदवारी दर्ता

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार साँझ ५ बजेसम्म मेयरमा ८ जनासहित कुल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। पहिलो दिन मेयरका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयरमा ३ जनाको […]

स्थानीय निर्वाचनमा उम्मेदवारी दिन आवश्यक कागजात : सूचीसहित

काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आईतबार र सोमबार उम्मेदवारी दिने समय राखेकाे छ।आयोगले उम्मेदवारी दिन इच्छुक व्यक्तिले आवश्यक कागजात लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन भनेको छ।उक्त दुई दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ।निर्वाचन आयाेगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन निम्न बमाेजिम कागजातहरु आवश्यक रहेकाे जनाएकाे छ।प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा

पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा

रसुवा- रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् । उम्मेदवारी दर्ता भोलि आइतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरूप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र […]