काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि बन्ने एमालेको सरकारले नागरिकताको समस्या एक वर्षभित्र समाधान गर्ने बताउनुभएको छ । बुधबार सुनसरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमालेले नेपाली नागरिकलाई नागरिकता दिन नछेकेको तर विदेशीलाई दिन भने रोक्ने बताउनुभयो । उहाँले अहिले एमालेलाई नागरिकता विरोधीको पार्टी जस्तो बनाइएको भन्दै […]