लागुऔषध गाँजा सहित यात्रु पक्राउ

तनहुँमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन्। सोमबार मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग २ ख ९१७ नम्बरको यात्रुवाहक बसमा सवार एक यात्रु गाँजा सहित पक्राउ परेका हुन्।...

सम्बन्धित सामग्री

सिन्धुलीमा एक सय १५ किलो लागुऔषध गाँजा सहित चार पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले एक सय १५ किलो लागु औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा लागू औषध गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीन वटा मोटरसाइकल चेकजाँच गर्दा एक सय १५ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी […]

भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

विराटनगर- सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेकाे छ। एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको हो। एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले दुवै जनालाई स […]

रौतहटमा लागुऔषध गाँजासहित एक जना पक्राउ

अवैध लागुऔषध गाँजासहित रौतहटमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ६ का  पनिलाल दासलाई ७ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।घरमै भण्डारण गरी लागुऔषध गाँजा बिक्रि गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलिले उक्त परिणामको गाँजासहित दासलाई पक्राउ गरेको डिएसपी सन्तुलाल जैसवरले बताएका छन् ।दासमाथि लागुऔषध ओसारपसार तथा बिक्रीवितरण सम्बन्धि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको ईप्रका चन्द्रनिगाहपुरका

धनुषामा गाँजा बेचेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले लागुऔषध गाँजा बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको। पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ दूधमती चौकस्थित फलफूल व्यवसायी १९ वर्षीय अरूणकुमार साह रहेका छन्।फलफूल पसलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले अरुणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो। अरुणको पसलबाट प्रहरीले खानतलासी गर्दा एउटा डिस्पोजल झोलाबाट गाँजा फेला परेको

नेपालमा लागुऔषध : गाँजा, कोकिनदेखि हेरोइनसम्म

काठमाडौं : पछिल्लो समय नेपालमा लागुऔषधसहित दैनिक ६ जना पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ।आर्थिक वर्ष (आ.व.) २०७८।७९ को मंसीरसम्म मात्र देशभरबाट २ हजार २४६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले आव ०७८।७९ को मंसीरसम्म विभिन्न लागुऔषध बरामद गरेको छ। प्रहरीले यो अवधिमा करिब २ हजार ९९८ केजी गाँजा बरामद गरेको छ।यही आवको मंसीरसम्म ३१४ केजी चरेस, ३ केजी हेरोइन, ९ केजी अफिम र ४ केजी कोकिन बरामद गरेको तथ्यांकले देखाएको छ। २०७७।७८ मा ८ हजार २३४ गाँजा बरामद गरिएको छ। ५११ क

गाँजा सहित एक जना पक्राउ

सर्लाही, २९ साउन । लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । कौडेना गाउँपालिका १ सुक्चैना बजारबाट १ किलो अवैध लागूऔषध गाँजा सहित कबिलासी नगरपालिका ७ सिरसिया बस्ने २४ वर्षीय पोष ठाकुर कबिलासीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको […]

लागुऔषध गाँजा र ब्राउनसुगरसहित चार जना पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो ।गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।यस्तै गए राति नै लागुऔषध ब्राउनसुगर (खैरोहिरोइन) सहित प्र

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ / मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् । को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको... The post लागुऔषध गाँजा सहित ३ जना पक्राउ appeared first on Purbeli News.

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

सुनसरी / सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।... The post लागुऔषध गाँजा सहित ३ जना पक्राउ appeared first on Purbeli News.