९३ केजी गाँजासहित धादिङका तामाङ महोत्तरीमा पक्राउ

महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाँजा)सहित एक जना पक्राउ परेका छन् ।