चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र ओलीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताए । सोमबार नेकपा प्रचण्ड¬–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको बताए ।निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र […]

सम्बन्धित सामग्री

कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह फ्रिज गर्ने षडयन्त्र भइरहेको छ: माधव नेपाल

यसअघि निर्वाचन आयोगले ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र प्रचण्ड-नेपाल समूहले नेपाललाई बनाएको अध्यक्षलाई अमान्य भनिदिएको थियो।