Kathmandu. Over the past two days, police have taken 33 active gangsters in the Kathmandu Valley into custody and initiated investigations. The arrests were made during operations conducted on Chait 20 and Chait 21. SP Pawan Bhattarai of the Kathmandu District Police Range stated, '33 individuals involved in hooliganism are currently in custody.' Deepak Manange welcomed in Thamel after release from prison, photosPolice have received permission from the District Administration Office to investigate them for offenses against public peace. The police are preparing to file cases in court by classifying the previously arrested individuals as 'repeat offenders'.There is speculation that...
राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आज नियुक्त गरिएको हो । नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै कार्यभार सम्हालिसकेका छन् ।
सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णयसँगै शेयर बजार पनि आइतबार बन्द हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । यता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले […]