पेट्रोलको मूल्य एकैपटक लिटरमा पाँच रूपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोलमा एकैपटकमा पाँच रूपैयाँ बढाएको छ।