काठमाडौँ । तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्य अन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगंज कुवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका-६ निवासी १९ वर्षीया निर्मला […]