काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित भएका हुन्।
गठबन्धनका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै ढकाल मेयरमा विजयी भएकी हुन्।