धन्यवाद सभाको लागि बालेनको टोली खुल्ला मञ्चमा

काठमाडौँ – काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाहको टोली धन्यवाद र्‍याली सकेर खुल्लामञ्चमा पुगेको छ। शाहले त्यहाँ पुगेर उनका समर्थनमा आएका सबैलाई धन्यवाद दिनेछन्। मेयरमा जित निश्चित भएपछि उनले सबैलाई धन्यवाद सभामा खुल्लामञ्चमा उपस्थित हुन आग्रह गरेका थिए। शुक्रबार बिहान निर्वाचन आयोगले औपचारिक रुपमा नै काठमाडौँको मेयरमा बालेन शाहले जितेको घोषणा गरेपछि बालेन र उसका समर्थकले […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ । बैठक अहिले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो । प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन पछिको यो पहिलो बैठक हो । बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान […]

प्रतिनिधि सभाको पहिलो बैठक : आशैआशको सञ्चार

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकले देशको राजनीतिक वृत्तमा दलहरूबीच सहकार्य र एकताको सन्देश दिएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा राजनीतिक दलका अध्यक्ष तथा शीर्ष नेतृत्वले सम्बोधन गर्दैगर्दा आसाको सञ्चार जगाएको हो । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरेका हुन् । बैठकलाई सम्बोेधन […]

कर्णाली प्रदेश सभाको पहिलो बैठक बस्दै

कर्णाली प्रदेश सभाको बैठक आज सोमबार बस्न लागेको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो। पुस १३ गते प्रदेश प्रमुख तिलक परियारले प्रदेश...

प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै

काठमाडौँ। प्रदेश नम्बर १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन जारी छ ।

राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे शुरु हुनेछ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो। यस्तो…

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको चालु अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ।