प्रतिनिधि सभाको पहिलो बैठक : आशैआशको सञ्चार

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकले देशको राजनीतिक वृत्तमा दलहरूबीच सहकार्य र एकताको सन्देश दिएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा राजनीतिक दलका अध्यक्ष तथा शीर्ष नेतृत्वले सम्बोधन गर्दैगर्दा आसाको सञ्चार जगाएको हो । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता प्रतिनिधि सभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरेका हुन् । बैठकलाई सम्बोेधन […]