मन्त्री आलेले सगरमाथा हेर्न माउन्टेन फ्लाइटको अफर गर्दा सलमानले भने : समय मिलाएर आउँछु

काठमाडौं : भारतीय अभिनेता सलमान खानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘माउन्टेन फ्लाइट’को लागि निम्ता दिएका छन्। मन्त्री आलेले बुधवार भिडियो संवादमार्फत खानलाई सगरमाथामा माउन्टेन फ्लाइटको निम्ता दिँदै नेपालको पर्यटनको विकासमा सहयोगको लागि आग्रह गरेका हुन्। ‘हाम्रो देशमा तपाईंका धेरै फ्यान छन्। यदि तपाईको समय मिल्यो भने म तपाईंसँगै हेलिकप्टरमार्फत…

सम्बन्धित सामग्री

विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्छौंः मुख्यमन्त्री कार्की - NepaliPatra

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताएका छन् । सगरमाथा क्षेत्र र प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने उनले बताएका हुन् । विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना छिट्टै कार्यान्वयनमा आउने बताए […]

पवनदीपले भने– सगरमाथालाई नजिकबाट हेर्न पाउँदा मज्जा आयो (भिडियोसहित)

काठमाडौं, ११ वैशाख । इन्डियन आइडल विजेता पवनदीप राजनले सगरमाथालाई नजिकबाट नियाल्न पाउँदा रमाइलो अनुभव भएको बताएका छन् । सांगीतिक कार्यक्रमका लागि शनिबार काठमाडौं आएका पवनदीपले फरक अनुभुती भएको भन्दै सबैलाई सगरमाथाको माउन्टेन फ्लाइट गर्न आग्रह गरे । उनले विश्वकै अग्लो सगरमाथा चढ्नु सबैको लागि सम्भव नभएको भन्दै सगरमाथा हेर्नको लागि माउन्टेन फ्लाइट पनि रमाईलो […]

३१ वर्षसम्म ‘सलमान भाई’ किन आएनन् नेपाल ?

नेपाल सरकारका पर्यटनमन्त्री प्रेम आलेले केही दिनअघि भारतीय अभिनेता सलमान खानसँग भिडियो सम्वाद गरे। उनले सलमानलाई सगरमाथा आरोहणको निम्ता दिएका छन भने सगरमाथामा माउन्टेन फ्लाइट गराउने अफर दिएका छन् । खासमा मन्त्री ...