पवनदीपले भने– सगरमाथालाई नजिकबाट हेर्न पाउँदा मज्जा आयो (भिडियोसहित)

काठमाडौं, ११ वैशाख । इन्डियन आइडल विजेता पवनदीप राजनले सगरमाथालाई नजिकबाट नियाल्न पाउँदा रमाइलो अनुभव भएको बताएका छन् । सांगीतिक कार्यक्रमका लागि शनिबार काठमाडौं आएका पवनदीपले फरक अनुभुती भएको भन्दै सबैलाई सगरमाथाको माउन्टेन फ्लाइट गर्न आग्रह गरे । उनले विश्वकै अग्लो सगरमाथा चढ्नु सबैको लागि सम्भव नभएको भन्दै सगरमाथा हेर्नको लागि माउन्टेन फ्लाइट पनि रमाईलो […]