चुनाव जितेको ७२ घण्टा भित्रै सुनिल शर्मा एक्सनमा उत्रिए

मोरङ, ११ मंसिर । मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् । उनले निर्वाचन अघि मतदातामाझ आफूले गरेको प्रतिवद्धताअनुसार नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन […]

सम्बन्धित सामग्री

सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी

२५ साउन, काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ । सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो […]

नेताहरुले सत्ताको दुरुपयोग गरेर जनता लुटिरहेका छन्ः सुनिल शर्मा

काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले संसद्मा दुई सय ७५ जना सांसदमध्ये दुई सय ५० जना सांसद निरिह रहेको टिप्पणी गरेका छन् । आज (आईतबार) मोरङको सुन्दरहरैचाको श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १६औं वार्षिक साधारणसभा एवं दोस्रो आयोजनाको समुदघाटन कार्यक्रममलाई सम्बोधन गर्दै उनले २० /२५ […]

मोरङ–३ बाट कांग्रेसका सुनिल शर्मा विजयी, अभिनेत्री रेखा थापा तेस्रो

काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको हो । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ […]

भानुभक्त ढकाललाई हराउँदै सुनिल शर्मा विजयी, रेखा थापा तेस्रो

काठमाडौं, मंसिर १० । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले […]

मोरङ ३ मा भानुभक्त आचार्यलाई हराउँदै सुनिल शर्मा निर्वाचित

एमालेका भानुभक्त्त ढकाललाई २२ हजार ७ सय ३६ मतले पराजित गर्दै मोरङ ३ मा कांग्रेसका उम्मेदवार सुनिल शर्मा प्रतिनिधिमा निर्वाचित भएका छन्।अन्तिम  मतपरिणाम अनुसार निर्वाचित शर्माले ४८ हजार ६ सय...

पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा सुनिल शर्मा दोब्बर बढी मतले अगाडि

मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन्।

मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मोरङ ३ बाट उम्मेदवार

मेडिकल कलेज सञ्चालक सुनिल शर्मा मोरङ निर्वाचन- ३ बाट उम्मेदवार बनेका छन्। शर्मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन्।

काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मा र ऋषि धमलाबीच चर्काचर्की (भिडिओसहित)

काठमाडौं, २४ पुष । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले हरेक वर्ष परीक्षाको समयमा बढि शुल्क लिएको भनेर चर्चा हुने गरेको र यसको दिर्घकालिन समाधान नखोजिएको गुनासो पोखे । उनले आफूहरुले चिकित्सा शिक्षा आयोगले भनेबमोजिम नै शुल्क लिएको स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]