मोरङ–३ बाट कांग्रेसका सुनिल शर्मा विजयी, अभिनेत्री रेखा थापा तेस्रो

काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको हो । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ […]

सम्बन्धित सामग्री

मोरङ ३ मा रेखा थापाको कन्तविजोग, कांग्रेसका सुनिल शर्मा निर्वाचित

मोरङ –३ मा अभिनेत्री रेखा थापा पराजित भएकी छन्। उनी तेस्रो भईन भने कांग्रेसका सुनिलकुमार शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । शर्माले ४८ हजार ६३१ मत पाए भने एमालेका भानुभक्त ढकालले ...

चुनावी मैदानमा होमिएका कलाकारहरुको अवस्था कस्तो छ?

काठमाडौं : पछिल्लो समय राजनीतिमा नेपाली सेलिब्रेटीहरुको चासो बढ्दो छ। यसपटकको निर्वाचनमा पनि कलाकारिता क्षेत्रबाट थुप्रै सेलिब्रेटीहरुले उम्मेदवारी दिए। तर,अधिकांश उम्मेरदवारहरुले सोचेजस्तो मत भने ल्याउन सकिरहेका छैनन्। मोरङ क्षेत्र ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अभिनेत्री रेखा थापा मतगणनामा पछि परेकी छिन्। पछिल्लो मतपरिणामअनुसार रेखा तेस्रो स्थानमा छिन्। मोरङमा गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा अग्र…