सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी

२५ साउन, काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ । सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो […]

सम्बन्धित सामग्री

सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुखले संसदलाई गराए जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुख देवराज घिमिरेलाई संसदलाई जानकारी गराएका छन् । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा शर्मालाई सीआईबीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले भाग्ने अवस्था नभएको र प्रमाण पनि नष्ट नगर्ने उल्लेख गर्दै शर्मालाई रिहा गरेको थियो । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै साउन […]

अर्थमन्त्री र गृहमन्त्रीमाथि नैतिक प्रश्न उठाएको हुँ : सुनिल शर्मा

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीप्रति आफूले नैतिकताको प्रश्न तेर्साएको बताएका छन् । उनले मन्त्रीहरूलाई आफूले प्रश्न उठाएकै कारण उत्तरकोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी संसदीय दलको बैठकमा सांसद शर्माले आफूलाई प्रहरीले आतंककारीलाईझैं उठाएर लगेर हातपात गरेको गुनासो समेत गरे ।

सुनिल शर्मा पार्टी अनुशासनमा नबसेको कांग्रेस प्रवक्ता महतको आरोप

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् ।  कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मा लक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए । सांसद शर्माको पार्टीको मर्यादा र अ...

पिताजी समान ओलीलाई भेट्न बालकोट पुगे सुनिल शर्मा

सीआईबीले पक्राउ गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहयोग गरेको भन्दै ‘पिताजी समान’ भन्दै प्रशंसा गरेका कांग्रेस सांसद सुनिल शर्मा उनलाई भेट्न निवासमै पुगेका छन्। आइतबार विहान करिव ९ वजे उनी ...

गठबन्धन बिच्काउँदै प्रचण्ड : आफ्ना जोगाउने, निशानामा विरोधी !

काठमाडौं : सरकारले अहिले भ्रष्टाचारका केही काण्डको फाइल खोलेको छ। तर निष्पक्ष छानबिन र अनुसन्धानका विषयमा आश्वस्त पार्न सकिरहेको छैन। जसका कारण प्रतिपक्ष त बिच्किएको छ नै सत्ता गठबन्धनमा पनि खट्पट देखिएको छ।सरकारले जनता समाजवादी पार्टी (जसपा) सँग जोडिएको ०६३ सालमा भएको गौर हत्याकाण्डको छानबिन गर्ने र नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेको विषयले गठबन्धनभित्र विवाद उत्पन्न गराएको हो।गत मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको थियो। ०६३ चैत ७ ग

नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

सांसद सुनिल शर्मा बने ओशो संन्यासी

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा ओशो संन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो संन्यासी बनेका हुन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा संन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द […]