सर्वोच्चमा ‘नो नट अगेन’ बारे आयोगविरुद्धको मुद्दाको सुनुवाइ बुधबार हुने

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानबारे जारी गरेको विज्ञप्तिबिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई बुधबार हुने भएको छ । आजका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाई हुने रिट निवेदक वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले जानकारी दिए ।  गतसाता आयोगले यो अभियान गैर कानुनी रहेको भन्दै थप क्रियाकलाप अघि नबढाउन निर्देशन दिएपछि त्यसको आलोचना मात्रै भएन आयोग विरुद्धको सर्वोच्च अदालतमा मुद्दा समेत पर्यो । वरिष्ठ अधिवक्ता त्रिपाठीले आयोगको सो कदम संविधानले द

सम्बन्धित सामग्री

‘नो, नट अगेन’ का तर्फबाट बकपत्र

यतिबेला नेपाली राजनीति ‘नो, नट अगेन’ को नाराबाट तरङ्गित छ । फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेका, एकापसमा आरोप–प्रत्यारोपको जुहारी खेलिरहेका दलहरू समेत ‘नो, नट अगेन’ विरुद्ध भने साझा गठबन्धनमा छन् । र, यस विरुद्ध उनीहरूले सम्पूर्ण शक्ति र सामर्थ्य प्रयोग गर्न खोजिरहेको प्रष्टै देखिन्छ । यसको अर्थ, अहिले नेपाली राजनीतिमा ‘नो, नट अगेन’– यी तीन […]

प्रमुख आयुक्त थपलियाले भने – सभ्य भाषामा नो नट अगेन भन्न पाइन्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताउनु भएकाे छ । सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन सभ्य भाषामा भन्न पाइन्छ।’ यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र ग्रुप बन्द गर्न निर्देशन […]

सभ्य भाषामा नो नट अगेन भन्न पाइन्छ : प्रमुख आयुक्त थपलिया

२१ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताएका छन् । सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन भन्न पाइने बताएका हुन् । ‘अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौं । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको […]

‘नो नट अगेन’ बेकार होः शम्भु थापा

काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘नो नट अगेन’ अभियान बेकारको भएको आरोप लगाएका छ्न्। काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन्। नेपालमा राजनीतिक परम्परा बस्न नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘नो नट अगेन बेकार हो। संसद र व्यवस्था स्थापित हुन पाएन। राजनीतिवाद बोकेर कोही जन्मिन्छ तर नो नट अगेनमा […]

‘नो नट अगेन’ माथि बन्देज नलगाउन सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।...

‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम...

सर्वोच्चको अल्पकालीन आदेश– ‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्नू

सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले कार्तिक २४ गते रिट निवेदक र विपक्षी दुवैलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले […]

‘नो नट अगेन’ अभियान : आयोगकाे 'एक्सन'विरुद्ध सर्वोच्चमा रिट

‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको सूचनाविरुद्ध सर्वोच्च अदालतमा रिट  दायर भएकाे छ।  आयोगले जारी गरेको सूचना आफैँमा स्वेच्छाचारी एवं बदनियतपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उक्त सूचना...

निर्वाचन आयोगमा छलफल : ‘नो नट अगेन’ कसले चलाउँछ ?

११ कात्तिक, काठमाडौं । शुक्रबार मध्यान्ह निर्वाचन आयोगका पदाधिकारीहरु कान्तिपथस्थित कार्यालयमा छलफलमा बसेका थिए । उनीहरुको छलफलको विषय थियो, सामाजिक सञ्जालमा चर्चामा रहेको नो नट अगेन अभियान । दुई दिनअघि आयोगले नो नट अगेन अभियान नामक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा यो विषय निकै चर्चा भएको छ । […]