‘नो, नट अगेन’ का तर्फबाट बकपत्र

यतिबेला नेपाली राजनीति ‘नो, नट अगेन’ को नाराबाट तरङ्गित छ । फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेका, एकापसमा आरोप–प्रत्यारोपको जुहारी खेलिरहेका दलहरू समेत ‘नो, नट अगेन’ विरुद्ध भने साझा गठबन्धनमा छन् । र, यस विरुद्ध उनीहरूले सम्पूर्ण शक्ति र सामर्थ्य प्रयोग गर्न खोजिरहेको प्रष्टै देखिन्छ । यसको अर्थ, अहिले नेपाली राजनीतिमा ‘नो, नट अगेन’– यी तीन […]